नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2849 · वि.सं. २०४३
नि.नं. 2849 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) उद्योग नै संस्थापित भई नसकेको विषयमा कम्पनी ऐन, २०२१ आकर्षित हुने देखिँदैन किनभने कुनै पनि संस्थापित कम्पनी खारेज गर्ने सम्बन्धमा मात्र यो ऐन प्रयुक्त हुने । (प्रकरण नं. ८) (२) औ.प्र.समितिले इजाजत पत्र रद्द गर्न सिफारिश गर्न सक्ने कानुनी व्यवस्था भएको पाइँदैन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2849 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2849 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
