नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2848 · वि.सं. २०४३

नि.नं. 2848 — चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सयकडा १५ भन्दा बढी नाफा हुने गरी कागज नगरी सामान किनेको रहेछ भने चोरीको भनी जानी जानी खरीद गरेको अनुमान गर्नु पर्ने । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2848
मुद्दाको विषयचोरी
निर्णय वर्ष / मिति2043/09/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2848
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्