नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2847 · वि.सं. २०४३

नि.नं. 2847 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदन परेकोबाट त्यसबाट कानुन अनुसार निर्णय हुने नै हुँदा पुनरावेदनको निर्णय बाँकी छँदाछँदै निवेदकको माग बमोजिम पु.क्षे.प्र.का.को निर्णय उपर रिट क्षेत्रबाट हाल निर्णय गर्न मिलेन । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2847
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/08/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2847
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्