नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2844 · वि.सं. २०४३
नि.नं. 2844 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्यु पछि पनि पत्याएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) (२) मोहीको मृत्यु पछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2844 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2844 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
