नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2843 · वि.सं. २०४३

नि.नं. 2843 — उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला र अञ्चल अदालत समेतबाट वादीको फिराद हदम्यादभित्र परेको भन्दै नक्शा समेतको सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गरेको देखिएको र उक्त निर्णयमा कानुनी त्रुटि नभएको भन्दै पुनरावेदनको अनुमति नदिने ठहर्‍याई गरेको आदेश समेतमा कानुनी त्रुटि विद्यमान नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2843
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2843
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्