नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2841 · वि.सं. २०४३

नि.नं. 2841 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश भइसकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको भन्न मिल्ने अवस्था नहुँदा अंश भइसकेको भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2841
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2043/09/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2841
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्