नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2840 · वि.सं. २०४३

नि.नं. 2840 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश मुद्दामा निर्णय गर्दा अदालतमा वादीले फिराद लिई प्रवेश गर्दाको समय बहाल रहेको ऐन बमोजिम निर्णय गर्नु पर्ने हुन्छ । (प्रकरण नं. १४) (२) एकासगोलमा रहे बसेका अवस्था एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति अंशबण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2840
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2043/09/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको रायसंग सहमत हुँदा सो राय मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४२।२।२३ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2840
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्