नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2836 · वि.सं. २०४३

नि.नं. 2836 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेको बालक मारेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2836
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/08/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2836
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्