नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2833 · वि.सं. २०४३
नि.नं. 2833 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2833 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2043/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2833 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
