नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2830 · वि.सं. २०४३
नि.नं. 2830 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2830 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2830 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
