नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2779 · वि.सं. २०४३

नि.नं. 2779 — बण्डापत्र पास बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो दावी पुष्टी गर्न पुनरावेदनको अनुमति प्रदान भएको आदेशमा उल्लेख भए बमोजिम वादी दावीका जग्गाहरू अपर सिंहको हकको भनी देखाएर मात्र पर्याप्त हुँदैन, दावीको जग्गाहरूमा वादीको हक पुगेको पक्का प्रमाणको अनिवार्य आवश्यक हुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2779
मुद्दाको विषयबण्डापत्र पास बदर
निर्णय वर्ष / मिति2043/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्