नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2778 · वि.सं. २०४३

नि.नं. 2778 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रचलित ऐन बमोजिम मोही हक छोडपत्र गरेकोले मोही नामसारी गर्न नमिल्ने भनी प्रत्यर्थीले गरेको निर्णयलाई त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2778
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2778
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्