नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2777 · वि.सं. २०४३
नि.नं. 2777 — उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदिकाका नाउँमा दर्ता भएको जग्गामा भएको पर्खाल भत्काई कुवालाई सार्वजनिक रुपमा कायम राख्ने निर्णय गर्नु अघि जग्गा दर्तावाला रिट निवेदिकालाई बुझी आफ्नो कुरा भन्ने मौका दिई निजको कथनलाई समेत विचाराधीनमा राखी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2777 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/07/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2777 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
