नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2773 · वि.सं. २०४३
नि.नं. 2773 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो हकको जग्गा अरुले वादीको स्वामित्व रहेको कुरा इन्कार गरी आफ्नो स्वामित्वमा रहेको भनी दावी लिएपछि तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थाबाट त्यस्तो खिचोला दावी लिएको मितिले २ वर्षभित्र फिराद दिनु पर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2773 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2043/06/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2773 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
