नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2769 · वि.सं. २०४३

नि.नं. 2769 — अपुताली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) २०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा शंकर मरेको भनी हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) शंकरको नजिकको हकदार सिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको हकदार जुठु उपाध्यायलाई कायम गरी अपुताली पाउने ठहर्‍याई शुरुले गरेको इन्साफलाई सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि देखिन नआएकोले कुनै परिवर्तन गरिरहनु परेन । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2769
मुद्दाको विषयअपुताली
निर्णय वर्ष / मिति2043/06/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2769
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्