नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2767 · वि.सं. २०४३

नि.नं. 2767 — हर्जना दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदकको म्याद थप पाउँ भनी दिएको निवेदनबाट कारवाही भई म्याद थप नगरी ठेक्का तोड्ने निर्णय गरेपछि सोही मितिबाट पुनरावेदक उपर उजूर गर्नु परेको कारण परेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) क्षेतिपूर्ति भराउँदा इस्टीमेटको लगतमा ठेक्का कबूल गरेको रकमसंग भिडाई समानुपातिक रुपमा थप बनाउन लाग्ने खर्चको हिसाब गरी सोही ठेक्का सम्बन्धी धरौटी र रनिंग बिलको भुक्तानी पाउनुपर्ने रकमको हिसाव मिलाई बाँकी मात्र भराउने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2767
मुद्दाको विषयहर्जना दिलाई पाउँ
निर्णय वर्ष / मिति2043/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2767
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्