नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2764 · वि.सं. २०४३
नि.नं. 2764 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दा एकै लगाउको भएको र एउटा मुद्दाको निर्णयबाट अर्को मुद्दाको निर्णयमा समेत असर पर्ने स्थिति अवस्था विद्यमान देखिन्छ, यस्तो अवस्थामा दुवै मुद्दालाई एकैसाथ राखी ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2764 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2043/06/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2764 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
