नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2757 · वि.सं. २०४३

नि.नं. 2757 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झूठ्ठो जानकारीको आधारमा भएको मं.प.को ०४०।१२।१५ को निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू कानुनसंगत नभई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2757
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2757
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्