नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2755 · वि.सं. २०४३
नि.नं. 2755 — लिखत पास कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद प्रतिवादीबाट लिएको हुनुपर्नेमा सो भएको फिरादबाट देखिएको छैन । लिखत पारीत हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2755 |
|---|---|
| मुद्दाको विषय | लिखत पास कीर्ते |
| निर्णय वर्ष / मिति | 2043/06/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2755 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
