नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2754 · वि.सं. २०४३

नि.नं. 2754 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारीसम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2754
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2754
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्