नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2753 · वि.सं. २०४३

नि.नं. 2753 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको म.क्षे.अ.को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्र.नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2753
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2043/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2753
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्