नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2752 · वि.सं. २०४३
नि.नं. 2752 — हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2752 |
|---|---|
| मुद्दाको विषय | हक कायम |
| निर्णय वर्ष / मिति | 2043/05/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2752 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
