नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2750 · वि.सं. २०४३
नि.नं. 2750 — डाँका जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निर्णय गर्दा भावनामा अडेर होइन कानुनको आधारमा हुन पर्ने । (प्रकरण नं. २२) (२) अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने, प्रस्तुत विवादमा त्यस्तो कुनै किसिमको कुनै दसि सबूद प्रमाण भनाई समेत पाइएको छैन । केवल जाहेरीको भनाईलाई मात्र प्रमाण आधार बनाउन मिल्ने होइन । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2750 |
|---|---|
| मुद्दाको विषय | डाँका जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2043/06/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2750 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
