नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2748 · वि.सं. २०४३

नि.नं. 2748 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरी प्रतिवेदन दावी अनुसार अपराधी ठहर गर्न प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण हुन पर्ने । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2748
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2748
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्