नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2746 · वि.सं. २०४३
नि.नं. 2746 — परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदकले रैकरमा परिणत गरिपाउँ भनी दावी लिंदा २–४–२ जग्गाको दावी गरेको पाइन्छ सो बाहेक अरु जग्गामा निजको रैकरमा परिणत गरिपाउँ भन्ने दावी भएको देखिँदैन । प्रत्यर्थीको रैकरमा परिणत गरिपाउँ भनी निवेदन परेको आधारमा बाँकी जग्गा प्रत्यर्थी मोहिका नाउँमा रैकर परिणत हुने ठहर्छ भनी गरेको प्रत्यर्थी मालपोत कार्यालयको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2746 |
|---|---|
| मुद्दाको विषय | परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2746 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
