नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2745 · वि.सं. २०४३
नि.नं. 2745 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा हेलचक्र्याई गरेमा त्यस्तो मोहिलाई जग्गाबाट निष्कासन गर्न सक्ने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२) बमोजिम जिल्ला अदालतलाई भएको देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2745 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2745 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
