नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2742 · वि.सं. २०४३
नि.नं. 2742 — उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गाउँ पञ्चायत न्यायिक समितिले कूलोको पानी सम्बन्धमा गरेको निर्णय उपर जिल्ला पञ्चायत न्यायिक समितिले पुनरावेदन निर्णय गर्दा गाउँ पञ्चायत न्यायिक समितिको निर्णयलाई अन्यथा गर्नुपर्ने देखिए सो गाउँ पञ्चायत न्यायिक समितिको निर्णयबाट जित्नेलाई पनि सम्मिलित गरी निजलाई पनि आफ्नो कुरा भन्ने मौका प्रदान गरी दुवै थरको कथनलाई दृष्टिगत गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2742 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2742 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
