नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2741 · वि.सं. २०४३

नि.नं. 2741 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदक प्रतिवादी कलिलो उमेरको विद्यार्थी देखिएको विद्यार्थी समूहको बीच विवाद चली मारिएको स्थितिमा अपराध गरेको अवस्था समेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने । (प्रकरण नं. ४१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2741
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2741
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्