नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 274 · वि.सं. २०२२

नि.नं. 274 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अगाडिको फट्टा लिखतले पछिल्लो दृष्टि लेखी दिएको आधार र त्यस्तो पास नभएको लिखतको दावा पुग्न नसक्ने । सवभन्दा पछिल्लो लिखतले अगाडिका लिखतहरू फट्टा गरी सकेको र पास पनि नभएको हुनाले अगाडिका फट्टा लिखतले दृष्टि लेखाएको घर समाउन पाउने अवस्था नपर्ने । ति फट्टाहरू कपाली हुन आउने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.274
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2022/12/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 274
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्