नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2738 · वि.सं. २०४३
नि.नं. 2738 — चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यस अदालतले क्षेत्रीय अदालतको इन्साफ जाँच गर्दा सर्वप्रथम क्षेत्रीय अदालतबाट भएको फैसला कानुनको रीत पुगी भएको छ छैन हेरी नभए बदर गरी र भए मात्र इन्साफतर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2738 |
|---|---|
| मुद्दाको विषय | चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2738 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
