नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2737 · वि.सं. २०४३
नि.नं. 2737 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) संस्थाको आय व्यापारिक हो वा होइन भनी हेर्न उक्त संस्थाले संरचना गरेको मुनाफा कमाउने प्रक्रिया कस्तो छ भनी हेर्नु पर्ने । (प्रकरण नं. १४) (२) नेपाल बैंकले मौद्रिक तथा वाणिज्य सम्बन्धी कारोबार गर्ने कुरालाई स्वीकार गरेको देखिँदा कामको प्रकृति अनुसार बैंक व्यापारिक आय आर्जन गर्ने संस्था होइन भन्न मिल्ने देखिएन । तसर्थ बैंकले संरचना गरेको त्यस्तो मौद्रिक तथा वाणिज्य सम्बन्धी कारोबारबाट प्राप्त आयलाई व्यापारिक आय भन्नु पर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2737 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/03/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय मनासिब ठहर्छ । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । बहुमतको रायसँग सहमत हुन नसकेको हुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2737 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
