नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2736 · वि.सं. २०४३
नि.नं. 2736 — परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतले सोझै हस्तक्षेप गर्ने कुरा उचित र व्यवहारिक हुँदैन । (प्रकरण नं. ६) (२) अदालतले प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमबाट कारवाही गर्न सक्छ । अदालत कर्ता नभई कारक नै रहनु अर्थात् कुनै पदाधिकारीको सट्टामा काम गर्नु (Supplant) भन्दा आफू पूरक भई (Supplement) प्रेरककै रुपमा काम गर्दा उचित हुने । (प्रकरण नं. ६) उल्लिखित मुद्दा : लोकसेवा आयोग विरुद्ध शशीबहादुर थापा भएको ने.का.प.२०४२ अंक ३, नि.नं.२२९७ मिति ०४२।३।७ मा सिद्धान्त प्रतिपादित ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2736 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/13 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2736 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
