नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2735 · वि.सं. २०४३

नि.नं. 2735 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2735
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2043/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2735
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्