नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2733 · वि.सं. २०४३
नि.नं. 2733 — नोकरीबाट बर्खास्त गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखतमा प्रयोग भएका शब्दहरूमा वाक्यांशको व्याख्या गर्दा सम्पूर्ण लिखतकै सन्दर्भमा अर्थ लगाउनु पर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2733 |
|---|---|
| मुद्दाको विषय | नोकरीबाट बर्खास्त गरेको |
| निर्णय वर्ष / मिति | 2043/04/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2733 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
