नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2730 · वि.सं. २०४३
नि.नं. 2730 — खूनडाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब ठर्हछ । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2730 |
|---|---|
| मुद्दाको विषय | खूनडाँका |
| निर्णय वर्ष / मिति | 2043/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2730 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
