नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 273 · वि.सं. २०२२

नि.नं. 273 — उत्प्रेषणको अदेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) धेरै अवधि पछि रीट माग गरे असाधारण अधिकार क्षेत्र प्रयोग गर्न नमिल्ने । धेरै समय अर्थात २ बर्ष पछि मात्र निवेदन गर्न आए रीटको छोटो छरितो व्यवस्था यति बिलम्ब गरी आएको निवेदनपत्रलाई स्थान दिई असाधारण अधिकार क्षेत्र प्रयोग गर्न नमिल्ने हुनाले खारेज हुने ठहर्छ । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.273
मुद्दाको विषयउत्प्रेषणको अदेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/12/08
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 273
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्