नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2721 · वि.सं. २०४३

नि.नं. 2721 — आयकर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (२) अन्तर्गत खूद आय कायम गर्दा उक्त उपदफा (२) को देहाय (क) देखि (छ) सम्मका विभिन्न आधारहरू मध्ये कुन आधारमा खूद आय कायम गरेको हो सो कुरा सम्बन्धित निर्णयमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १६) (२) कुन आधारमा खूद आय कायम गर्न लागेको हो खोली आयकर ऐन, ०३१ का दफा ३३ को उदफा (४) अन्तर्गतको सूचना दिनुपर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2721
मुद्दाको विषयआयकर
निर्णय वर्ष / मिति2043/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2721
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्