नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2719 · वि.सं. २०४३

नि.नं. 2719 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन लेनदेन व्यवहारको ७ नं. मा ब्याज भराई लिनु पर्दा साँवा मध्ये केही पनि असूल नभएको भए त्यस साँवाको र केही असूल भएको रहेछ भन्ने बाँकी साँवाको बराबर भन्दा बढी भराइने छैन भन्ने प्रष्ट किटानी व्यवस्था भइरहेको पाइन्छ । यस्तो स्थितिमा लेनदेन व्यवहारको ४ नं. लगाई साँवा भन्दा बढी ब्याज भराउने गरी गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2719
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2043/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्