नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2718 · वि.सं. २०४३

नि.नं. 2718 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल उठेको रिस थाम्न नसकेको कारणबाट सो घटना घटन गएको देखिन्छ । यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको १३ र देहायको परिभाषा भित्र सो परिस्थिति पर्न गएको देखिँदैन । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2718
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2718
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्