नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2716 · वि.सं. २०४३

नि.नं. 2716 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ट्रयाक्टरको ट्रली पछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानीजानी दूर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था नदेखिने (प्रकरण नं. १६) (२) वादीको एक मात्र साक्षीले अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउन सकेको छैन, यस्तो स्थितिमा प्रतिवादीले मानिस मर्न सक्दछ भन्ने जानीजानी लापरवाही गरी हाँकेको कारणबाट दुर्घटना भई मानिस मर्न गएको भन्ने स्थिति छैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2716
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2043/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2716
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्