नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2714 · वि.सं. २०४३

नि.नं. 2714 — अवैध घडी पैठारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अनुमान प्रमाण होइन, न्यायिक निर्णय हुँदा न्यायकर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2714
मुद्दाको विषयअवैध घडी पैठारी
निर्णय वर्ष / मिति2043/04/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2714
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्