नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2713 · वि.सं. २०४३

नि.नं. 2713 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2713
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2713
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्