नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2712 · वि.सं. २०४३

नि.नं. 2712 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतकको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेकी वादीले अंश पाउने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2712
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2043/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2712
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्