नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2711 · वि.सं. २०४३

नि.नं. 2711 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घर बनाउने सम्पूर्ण जग्गामै तेरोमेरो परेको प्रष्ट देखिँदा देखिँदै यस्तो हक बेहकको प्रश्‍नमा नगर पञ्चायतले गरेको टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2711
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2711
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्