नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2710 · वि.सं. २०४३
नि.नं. 2710 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुन बमोजिमको रीत नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गाधनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2710 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/04/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2710 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
