नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2684 · वि.सं. २०४३

नि.नं. 2684 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकारविहिन व्यक्तिबाट भएको राजीनामा लिखत र सोही आधारबाट भएको दर्ता समेत बदर गर्नुपर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2684
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2043/04/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2684
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्