नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2681 · वि.सं. २०४३

नि.नं. 2681 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चेला छोरालाई छोराको परिभाषा भित्र पर्छ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) ले चेला छोराले मोही हक प्राप्त गर्न सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १०) (३) ऐनले छोरा भनेकोमा चेला छोरालाई छोरा भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2681
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/04/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2681
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्