नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2675 · वि.सं. २०४३
नि.नं. 2675 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको काँसको दुई थान डवकालाई दशीको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १८) (२) डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल प्रहरीमा भएको बयानको आधार लिई कसूरदार ठहराउन मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2675 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2043/04/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2675 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
