नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2674 · वि.सं. २०४३
नि.नं. 2674 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अभियुक्तले मर्नेलाई आंशी (खुर्पा) जस्तो धारिलो जोखिमी हतियारले दुईपटकसम्म हिर्काई गर्दन छिनाली कर्तव्य गरी मारी लाश समेत नदीमा फालेमा समेत सावित भई बयान गरेको देखिएकोले समेत यस्तोमा मार्ने पूर्व मनसाय नभएको भन्ने आधारमा अ.बं. १८८ नं. बमोजिम राय लगाएको मिलेको देखिएन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2674 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
