नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2673 · वि.सं. २०४३

नि.नं. 2673 — हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश लिई बेग्लै बसेपछि त्यस्तो बेग्लै बस्नेले मर्नेको संग बस्ने छँदाछँदै अंश हक पाउन सक्ने देखिएन । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2673
मुद्दाको विषयहक कायम
निर्णय वर्ष / मिति2043/04/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2673
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्